Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ८२५ संक्रमित, ७५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ८२५ संक्रमित, ७५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८ हजार ५ सय ६२ जनाको पीसीआर परिक्षणमा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ जनाको एन्टीजेन परिक्षणमा १० हजार जनामा गरी उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्