Logo

दुबई सरकारको सहयोग, नेपाल आईपुग्यो १२ टन स्वास्थ्य सामग्री

दुबई सरकारको सहयोग, नेपाल आईपुग्यो १२ टन स्वास्थ्य सामग्री



काठमाडौं । दुबई सरकारले कोरोनाबाट सङ्‌क्रमित नेपालीहरूको सहयोगका लागि भन्दै १२ टन स्वास्थ्य सामग्री नेपाल पठाएको छ । दुबईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालका अनुसार बुधबार एक विशेष विमानमार्फत १ सय ५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू नेपाल पठाएको हो।

गत वर्ष अप्रिलमा पनि युएइ सरकारले नेपाललाई यस्तै सहयोग उपलब्ध गराएको थियो।

प्रतिक्रिया दिनुहोस्