Logo

चौधरी उद्योग ग्रामकको बियर प्लान्टमा आगलागी, आगो नियन्त्रण बाहिर

चौधरी उद्योग ग्रामकको बियर प्लान्टमा आगलागी, आगो नियन्त्रण बाहिर



काठमाडौं । चौधरी उद्योग ग्रामको बियर प्लान्ट र गोदाममा आगलागी भएको छ । बुधबार बिहान ८ बजेपछि पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको हो। उक्त उद्योगमा लागेको आगो हाल नियन्त्रण बाहिर गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL