Logo

आज ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ हजार ८९८ जना संक्रमणमुक्त, ६८ जनाको मृत्यु

आज ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ हजार ८९८ जना संक्रमणमुक्त, ६८ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै आजै कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ । साथै आजै ६ हजार ८ सय ९८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्