Logo

नेपालमा कोरोना निको भएका मानिसमा देखियो ब्ल्याक फंगस संक्रमण

नेपालमा कोरोना निको भएका मानिसमा देखियो ब्ल्याक फंगस संक्रमण



काठमाडौं । पछिल्लो समय कोरोना भाईरस संक्रमणबाट निको भएका मानिसहरुमा नयाँ कालो ढुसी (ब्लायक फंगस)को संक्रमण देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय मात्रै करिव १ दर्जन बढि मानिसमा आँखामा असर पार्ने कालो ढुसी संक्रमण पुष्टि भएको हो । पछिल्लो समय भारतलगायतका देशहरुमा पनि ब्ल्याक फंगस संक्रमण बढ्दो छ ।

यसका लागि मन्त्रालयले चिकित्सकहरुको विशेष टिम बनाएर एड्भाईजरीसमेत जारी गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्