Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ४ हजार ३६९ जना संक्रमित, १०९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ४ हजार ३६९ जना संक्रमित, १०९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय २ र १ हजा७ सय ८४ एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २ सय ५ रहेको छ । कोरोना संक्रमणका कारण १ सय ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्