Logo

कर्मचारीको तलब २ हजारका दरले बढ्यो

कर्मचारीको तलब २ हजारका दरले बढ्यो



सरकारले कर्मचारीको तलब बढाएको छ । आगामी साउन १ गतेदेखि लागु हुने गरी सवै कर्मचारीको तलब मासिक २ हजारका दरले बढाएको हो ।

त्यस्तै, महंगीभत्तालाई समेत निरन्तरता दिइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL