Logo

कोभिड–१९ प्रभावित उद्योग व्यवसायीहरुलाई राहत, व्यवसायिक उत्थानका लागि १३ अर्ब रुपैयाँ विनियोजन

कोभिड–१९ प्रभावित उद्योग व्यवसायीहरुलाई राहत, व्यवसायिक उत्थानका लागि १३ अर्ब रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट मार्फत कोभिड–१९ प्रभावित उद्योग व्यवसायीहरुलाई व्यवसायिक उत्थानका लागि १३ अर्ब रुपैया बजेट छुट्याएको छ । व्याजमा सहुलियता, पुर्नकर्जाका साथै व्यवसायीक उत्थानका लागि उक्त रकम छुट्याइएको सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL