Logo

सबै समाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढ्यो, वृद्धभत्ता ४ हजार पुग्यो

सबै समाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढ्यो, वृद्धभत्ता ४ हजार पुग्यो



काठमाडौं । सरकारले वृद्ध भत्ता एक हजार रुपैयाँले बढाएको छ ।

आगामी बर्षको बजेटमार्फत वृद्धभत्ता मासिक चार हजार रुपैयाँ पुर्याएको हो । त्यस्तै सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL