Logo

होटेल र चलचित्र उद्योगलाई डिमान्ड शूल्क छुट

होटेल र चलचित्र उद्योगलाई डिमान्ड शूल्क छुट



काठमाडौं । सरकारले होटेल र चलचित्र उद्योगलाई विद्युतको डिमान्ड शूल्कमा छुट दिने भएको छ । निषेधाज्ञा अवधिभरको डिमान्ड शूल्क छुट दिइने गरी आगामी आवको बजेटमा समेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL