Logo

महिला स्वास्थ्य कर्मचारीको यातायात भत्ता शतप्रतिशत बढ्यो

महिला स्वास्थ्य कर्मचारीको यातायात भत्ता शतप्रतिशत बढ्यो



काठमाडौं । सरकारले महिला स्वास्थ्य कर्मचारीको यातायात भत्ता शतप्रतिशतले बढाएको छ ।

शनिबार सार्वजनिक गरिएको आगामी आर्थिक बर्षको बजेटमार्फत यातायात भत्ता १२ हजार पुर्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL