Logo

बजेट ल्याउन राष्ट्रपति भण्डारीले जारी गरिन ३ अध्यादेश, आन्तरिक ऋण उठाउने बाटो खुल्यो

बजेट ल्याउन राष्ट्रपति भण्डारीले जारी गरिन ३ अध्यादेश, आन्तरिक ऋण उठाउने बाटो खुल्यो



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ नयाँ अध्यादेश जारी गरेकी छिन् । आज बसेको मन्त्रिपरिषदको बैंठकको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले ३ ओटा अध्यादेश जारी गरेकी हुन् ।

संसद विघटन भईसकेको अवस्थामा कामचलाउ सरकारले सरकारले संसदबाट बजेट सार्वजनिक गर्न मिल्ने अवस्था नरहेपछि राष्ट्रपति भण्डारीले अध्यादेशमार्फत बजेट ल्याउन बाटो खुला गरिदिएकी हुन् ।

भण्डारीले आज आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL