Logo

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । अध्यादेशमार्फल ल्याउन लागिएको बजेटको पूर्वसन्ध्याको अवसरमा उनले सम्बोधन गर्ने भएका हुने । आजै साँझ ४ बजे उनले सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्