Logo

महासंघका केन्द्रिय सदस्य शैलेन्द्र गुरागाईँलाई मातृ शोक

महासंघका केन्द्रिय सदस्य शैलेन्द्र गुरागाईँलाई मातृ शोक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शैलेन्द्र गुरागाईँको आमाको निधन भएको छ ।

महासंघको ऊर्जा समितिका उपसभापति एवं नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघका निवर्तमान अध्यक्ष गुरागाईँका आमा नारायण देवी गुरागाईँको बुधबार निधन भएको हो ।

केही समययता अस्वस्थ्य हरेका नारायण देवी गुरागाईँको ८६ बर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL