Logo

सोमवार साढे ३ लाख पेट्रोलियम वितरण गरिदै, हेर्नुहोस कहाँबाट कति ?

सोमवार साढे ३ लाख पेट्रोलियम वितरण गरिदै, हेर्नुहोस कहाँबाट कति ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेपाल आयल निगमले काठमाडौं तथा वरपरका पेट्रोलपम्पबाट डिजेल तथा पेट्रोल उपलब्ध गराउने भएको छ ।

निगमले  विभिन्न पेट्रोल पम्पबाट २ लाख १० हजार लिटर डिजेल र १ लाख ४५ हजार लिटर पेट्रोल वितरण गर्ने भएको छ । निगमले ४४ ओटा पम्प मार्फत डिजेल र ३९ पम्पबाट पेट्रोल वितरण गर्न लागिएको हो ।

सोमवार निगमले पेट्रोल तथा डिजेल वितरणका लागि पम्पलाई न्यूनतम ४ हजारदेखि ९ हजार लिटरसम्म उपलब्ध गराएको छ ।

हेर्नुहोस सुचिमा ।

8-21a

प्रतिक्रिया दिनुहोस्
MBL