Logo

नेपाल ग्याँसले आज साढे १७ सय सिलिण्डर वितरण गर्दै, हेर्नुहोस सुचिमा

नेपाल ग्याँसले आज साढे १७ सय सिलिण्डर वितरण गर्दै, हेर्नुहोस सुचिमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ग्याँसले आज पनि उपत्यकाका विभिन्न २२ वटा डिपोबाट ग्याँस वितरण गर्ने भएको छ । भर्खरै मात्र केही बुलेट ग्याँस आएकाले वितरण गर्न लागिएको नेपाल ग्याँसका प्रवन्ध निर्देशक गोकुल भण्डारीले जानकारी दिए ।

कम्पनीले उक्त डिलर मार्फत १ हजार ७ सय ५० सिलिण्डर ग्याँस वितरण गर्ने जानकारी दिएको छ । नेपाल ग्याँसले हिजो पनि २ हजार ३० सिलिण्डर ग्याँस वितरण गरेको थियो ।

कहाँ कति वितरण गर्दै छ, हेर्नुहोस सुचिमा

nepal-gas

प्रतिक्रिया दिनुहोस्
MBL