Logo

आईतबार प्रतिनिधिसभाको अधिवेसन बोलाउने मन्त्रिपरिषद्को निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

आईतबार प्रतिनिधिसभाको अधिवेसन बोलाउने मन्त्रिपरिषद्को निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस गर्ने



काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको छ । बैठकले प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको हो ।

जेठ ९ गते अर्थात आगामी आईतबार प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको मन्त्रिपरिषद उच्च स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL