Logo

पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ सय ६८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्