Logo

संसदको विशेष अधिवेशन सोमबार राति १२ बजे देखि अन्त्य गर्ने सिफारिस, यस्तो छ मन्त्रिपरिषदको निर्णय

संसदको विशेष अधिवेशन सोमबार राति १२ बजे देखि अन्त्य गर्ने सिफारिस, यस्तो छ मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेसन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट्रपतिसमक्ष उक्त सिफारिस बुझाईएको हो । सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सकेका थिएनन । तर सभामुख अग्नी प्रसाद सापकोटाले बैशाख ३० गते बस्नेगरी संसदको आजको बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL