Logo

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले भने–मलाई विश्वासको मत दिनुनपर्ने कुनै कारण छैन

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले भने–मलाई विश्वासको मत दिनुनपर्ने कुनै कारण छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफूसँग विश्वासको मत रहेको बताएका छन् । उनले सरकार राष्ट्रियताका विषयमा केही भनिरहनु नपर्ने भन्दै आफूलाई विश्वासको मत दिनुनपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

उनले सरकार राष्ट्रियताका विषयमा केही भनिरहनु नपर्ने भन्दै आफूलाई विश्वासको मत दिनुनपर्ने कुनै कारण नरहेको बताएका हुन् । प्रधानमन्त्री अ‍ोलीले राष्ट्रियताको विषयमा नेपालको झण्डा माथि रहेको बताएका छन् ।

उनले सत्य आफैं बोल्ने भन्दै नेपाल अन्तराष्ट्रिय मञ्चहरुमा सुनिन, देखिन, सुन्नुपर्ने आवश्यकता महसुस हुन थालेको देशको रुपमा स्थापित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL