Logo

एकैदिन थपिए कोरोनाका ९ हजार ७० जना संक्रमित, ५४ जनाको मृत्यु

एकैदिन थपिए कोरोनाका ९ हजार ७० जना संक्रमित, ५४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नपालमा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १ सय जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्