Logo

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त, आजै शपथ ग्रहण गर्दै

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त, आजै शपथ ग्रहण गर्दै



काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त भएका छन् । आईतबार बिहाना पदबाट राजिनामा दिएका उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यस अघि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाएका थिए । सोही आधारमा उनी पुनः नियुक्त भएका हुन् । उनले आजै बिहाना मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले आजै पद तथा गोपनियताको सपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL