Logo

आन्तरिक उडान बन्द गर्न सरकारलाई सिसिएमसीको सिफारिस, मन्त्रीपरिषदले निर्णय गर्ने

आन्तरिक उडान बन्द गर्न सरकारलाई सिसिएमसीको सिफारिस, मन्त्रीपरिषदले निर्णय गर्ने



काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।

सिसिएमसीको शुक्रबार बसेको बैठकले सो सिफारिस गरेको हो। मन्त्रीपरिषदमा सो सिफारिसमाथि छलफल हुने बताइएको छ ।

काठमाडौँ उपत्यकामा गत बिहीबारदेखि निषेधाज्ञा जारी छ। सार्वजनिक यातायातमा रोक लगाइए पनि आन्तरिक उडान भने सुचारु छ।

प्रतिक्रिया दिनुहोस्
MBL