Logo

कोरोनाका कारण एकैदिन १८ जनाको मृत्यु, ४५ सय २४ जनामा संक्रमण पुष्टि

कोरोनाका कारण एकैदिन १८ जनाको मृत्यु, ४५ सय २४ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षणमा ४ हजार ३ सय ६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १ सय ६० जना गरी ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्