Logo

सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL