Logo

साताको पहिलो दिन घट्यो सुनको मूल्य, प्रतितोला ९१ हजार ३ सयमा कारोबार हुँदैं

साताको पहिलो दिन घट्यो सुनको मूल्य, प्रतितोला ९१ हजार ३ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले घटेर ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९१ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL