काठमाडौं । बिहीबार नेपाल आयल निगमले देशभरका ५० स्थानबाट तेल बाड्ने भएको छ । निगमले काठमाडौं उपत्यका तथा वरीपरिका बनेपा, धुलिखेल, काभ्रेलगायत स्थानबाट पेट्रोलियम पदार्थ बाड्न लागेको हो ।
निगमका अनुसार बिहीवार डिजेल २ लाख ३४ हजार लिटर र पेट्रोल ४२ हजार लिटर बाड्न लागेको हो ।
आज अत्यावश्यकिय तथा सरकारी साधनलाई तेल बाड्न लागेको बताइएको छ ।