Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ८९ हजार ८ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ८९ हजार ८ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (विहिबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ८९ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा ३० रुपैयाले बढेर प्रतितोला १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL