Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ८९ हजार ६ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ८९ हजार ६ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आ (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ८९ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १२ सय ७५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL