Logo

कोरोनाको प्रकोप बढ्दै, राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न सरकारको निर्देशन

कोरोनाको प्रकोप बढ्दै, राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न सरकारको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण बढ्दै गएको भन्दै रात्रिकालिन व्यवासाय पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयमा आज बसेको बैठकले पछिल्लो समय कोरोना भाईरसको प्रकोप बढ्दै गएका कारण यस्तो व्यवसाय बन्द गर्ने निर्णय कडा रुपमा पालना गर्न निर्देशन दिएको हो । यस्तै मन्त्रायले विद्यालयहरुमा उच्च सावधानी अपनाउन अपील गरेको छ।

यस्तै, देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको छ। सरकारले आजकै निर्णयमार्फत विभिन्न क्षेत्र र स्थानहरुमा स्वास्थ्यसम्बन्धी मापदण्डहरु कडा रुपले पालना गर्नसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्