Logo

एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएलएस क्यापिटल नियुक्त

एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएलएस क्यापिटल नियुक्त



काठमाडौं । एनसीसी बैंक लिमिटेडले एनआईबीएलएस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकका बरिष्ठ प्रबन्धक राजेश ढुंगेल र एनआईबिएलएस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाबीच उक्त नियुक्तीबारे सम्झौता भएको हो । उक्त सम्झौता गत १२ गते भएको थियो ।

काठमाण्डौंको, बागबजार स्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो ।

उक्त सम्झौतामा चैत्र १२ गते हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्