Logo

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आनेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८७ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ८७ हजार ४ सयमै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९५० नै रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL