Logo

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ८६ हजार ५ सयमा कारोबार हुँदैं

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ८६ हजार ५ सयमा कारोबार हुँदैं



काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सयले बढेर ८६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ८५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL