काठमाडौं ।नेपाल आयल निगमले आज देशभरका १ सय ५३ स्थानबाट पेट्रोल तथा डिजेल विरण गर्ने भएको छ । हाल मौज्जातमा भएको पेट्रोलियम सर्वसाधारणलाई सहज रुपमा उपलब्ध गराउनका लागि देशैभरबाट वितरण गर्न लागिएको निगमले जानकारी दिएको छ ।
केही समययता भारतबाट पनि पेट्रोल तथा डिजेलको ट्याङ्कर भित्रिएको र चीनबाट आएको पेट्रोल पनि मौज्जातमा रहेकाले वितरण गर्न लागिएको हो कुल ५३ स्थानबाट तेल वितरण गर्न लागिएकोमा जम्मा ८ स्थानबाट मात्रै पेट्रोल वितरण गर्ने निगमले जानकारी दिएको छ ।
हेर्नुहोस सुचि ।