Logo

नेप्सेको व्यवस्थापन प्रणालीमा आएको समस्या समाधान, आज पाँच बजेसम्म कारोवार खुल्ने

नेप्सेको व्यवस्थापन प्रणालीमा आएको समस्या समाधान, आज पाँच बजेसम्म कारोवार खुल्ने



काठमाडौ । नेप्सेको व्यवस्थापन प्रणालीमा आएको समस्या समाधान भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।

समाधान पश्चात नियमित कारोवार २ : १५ बजेदेखि खुल्ला भएको छ । सोही कारण आज नेप्से साँझ पाँच बजेसम्म खुल्ला रहने नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL