Logo

एलआइसी नेपालको लिलामी सेयर बोलपत्र आज खोलिने

एलआइसी नेपालको लिलामी सेयर बोलपत्र आज खोलिने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको बोलपत्र आज सोमबार खोल्ने भएको छ ।

कम्पनीले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

सो समयभित्र प्राप्त भएको बोलपत्र आवेदन आज सोमबार बिहान ८ बजे लिसारा रिसेप्सन, नक्साल भगवतीबहाल काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस्