Logo

सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने

सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने



काठमाडौँ । लक्ष्मी सनराइज बैंकद्वारा सञ्चालित लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा रहेको सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको म्युचुअल फण्ड अन्तर्गत रहेको सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८०/८१ को योजनाको इकाई धनीहरुलाई नगदसहित उक्त लाभांश वितरण गर्ने भएको हो ।

२०८१ साउन २४ गते बसेको संचालक समितिको १४५औं बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL