Logo

समाज लघुवित्तले लाभांश वितरण नगर्ने, नाफा रिटन अर्निङमा राख्ने निर्णय

समाज लघुवित्तले लाभांश वितरण नगर्ने, नाफा रिटन अर्निङमा राख्ने निर्णय



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको जेठ २० गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले उक्त आवमा खुद नाफा ३० लाख ७३ हजार ७५१.०१ भएकोमा २०% ले हुने रकम ६ लाख १४ हजार ७५०.२० साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रिटन अर्निङमा राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL