Logo

१२ दशमलव २२ अंकले घट्यो नेप्से, कारोवार रकम पनि किन लाग्यो ओरालो ?

१२ दशमलव २२ अंकले घट्यो नेप्से, कारोवार रकम पनि किन लाग्यो ओरालो ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक १२ दशमलव २२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ६६ दशमलव ९१ अंकमा झरेर बन्द भएको छ ।

बिहीवार कारोवारमा आएकामध्ये उत्पादन समुहको परिसुचक सवैभन्दा बढी ६७ दशमलव ३६ अंकले ओरालो लागेको छ । त्यस्तै बैंकिङ समुह १९ दशमलव ६३,विकास बैंक ९ दशमलव ४५ र फाइनान्स समुहको परिसुचक १ दशमलव ११ अंकले ओरालो लागेको छ ।

यता होटल,बीमा, जलविद्युत र अन्य समुहको परिसुचक भने क्रमशः २३ दशमलव ७३, ६ दशमलव ६९, ६ र ४ दशमलव ६३ अंकले उकालो लागेको छ ।
बिहीवार १ सय ४० कम्पनी कारोवारमा आएका छन् । ती कम्पनीको ९ लाख १६ हजार कित्ता सेयरबाट ९० करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्