Logo

साल्ट ट्रेडिङले गर्यो लाभांश घोषणा : बोनस १५ प्रतिशत, नगद कति ?

साल्ट ट्रेडिङले गर्यो लाभांश घोषणा : बोनस १५ प्रतिशत, नगद कति ?



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL