Logo

रिलायबल नेपाल लाइफको लाभांस घोषणा : १६ प्रतिशत बोनस, नगद कति ?

रिलायबल नेपाल लाइफको लाभांस घोषणा : १६ प्रतिशत बोनस, नगद कति ?



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ ।कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांस घोषणा गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी जम्मा १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL