Logo

सीवाइसी नेपाल लघुवित्तले पनि लाभांश वितरण नगर्ने

सीवाइसी नेपाल लघुवित्तले पनि लाभांश वितरण नगर्ने



काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्