Logo

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभूति गर्ने



काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा।भुषण गुरागाईंले हस्ताक्षर गरेका हुन् ।

सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रूपैयाँको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्