Logo

एनआईबिएल एस क्यापिटलमा २००० मा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप

एनआईबिएल एस क्यापिटलमा २००० मा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले ल्याएको नयाँ वर्ष योजना असार १७ गते समाप्त भएको छ ।

क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने असार ३२ गते सम्मलाई थप गरिएको कम्पनीले जनाएको छ।

नयाँ तथा पुराना ग्राहकहरू दुबैलाई लागु हुने यस योजनाले डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL