Logo

निफ्राले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

निफ्राले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले निफ्रा उर्जा ऋणपत्र ७ % २०८५÷८६ निष्कासन गर्ने भएको हो ।

उक्त अणपत्र निष्कासन प्रयोजनको लागि बैंक र एनआईविएल एस क्यापिटल बीच ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा जेठ १३ गते हस्ताक्षर भएको नेप्से मार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL