Logo

सामान्य बढ्यो नेप्से, ५६ करोडको कारोवार

सामान्य बढ्यो नेप्से, ५६ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक २ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार २ सय ४२ मा पुगेर बन्द भएको छ ।

बुधवार होटल समुहको परिसुचक सवैभन्दा बढी विकास बैंक समुहको परिसुचक २८ दशमलव ६९ अंकले बढेको छ । त्यस्तै फाइनान्स समुहको ४ दशमलव ०७ र अन्य समुहको परिसुचक १ दशमलव १७ अंकले उकालो लागेको छ ।

यता होटल समुहको परिसुचक ४१ अंकले बढेको छ । त्यस्तै बीमा समुहको ४१,जलविद्युत समुहको ५ दशमलव ३८ र सेयर बजारमा बढी प्रभाव रहेको वैंक समुहको परिसुचक ० दशमलव ९८ अंकले ओरालो लागेको छ ।

बुधवार कारोवारमा आएका १ सय १३ कम्पनीको ७ लाख ५५ हजार कित्ता सेयरबाट ५६ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL