Logo

मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट उक्त लाभाशं दिने निर्णय गरेको हो ।

फाइनान्सले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने भएको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि तथा साधारणसभा पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL