Logo

नेप्सेले बुल रेस आयोजना गर्दै, नियामक निकाय सहभागी हुन सक्ने

नेप्सेले बुल रेस आयोजना गर्दै, नियामक निकाय सहभागी हुन सक्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट बुल रेस आयोजना गर्ने भएको छ । नेप्सेले पुँजी बजारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी पुस २५ गते बुल रेस आयोजना गर्न लागेको हो ।

कार्यक्रममा नियामक निकाय, सूचीकृत कम्पनी, धितोपत्र व्यवसायी, लगानीकर्ताका संघसंस्थाहरु तथा संचार माध्यमको सहभागिता रहने नेप्सेले जानकारी दिएको छ । सो रेसमा सहभागीताका लागि नेप्सेले शुल्क तिर्नुपर्ने बताइएको छ ।

यसबाट संकलित रकम नेप्सेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL