Logo

आत्मनिर्भर लघुवित्तले आइपीओ जारी गर्ने, सनराइज क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त

आत्मनिर्भर लघुवित्तले आइपीओ जारी गर्ने, सनराइज क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १,८०,००० कित्ता साधारण शेयर निष्काशनको लागि सनराइज क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगतबीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गर्ने सम्झौता गरिएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL