Logo

केन्टको चाडपर्व अफर, केन्टका प्रडक्ट किन्दा पक्का उपहार

केन्टको चाडपर्व अफर, केन्टका प्रडक्ट किन्दा पक्का उपहार



काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक इओएलले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

यो योजना अन्तर्गत केन्ट आरओको प्रत्येक खरिदमा ग्राहकले उपहार पाउनेछन् । इओएल सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको कम्पनीले हो । कम्पनीको अनुसार यो ग्राहक योजना भदौ १३ गतेदेखि लागु भइसकेको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL